तिम्रो याद मा यो कविता कोर्दैछु
तिमि त कहाँ बुझ्छौ र यो पीडा
समयले ल्याएको यो दुरी नियाल्दै छु
अनि त्यो दिन झल्झली सम्झना
निर्दयी त के भनू, तिमिमा हामी प्रति माया थियो र,
बिबशता खै किन भनू, तिम्रो प्रवृति देखेर,
समय बित्दै गयो अनि हाम्रो अविरल प्रयत्न
तिमि आउथेउ हावासरि ति मुटु फुटाईदिन,
तिमि अहिले कहाँ बुझ्छौ र यो कुरा, जब बुझ्छौ तिमि,
समयले डाडा काटी सक्नेछ, अनि क्षितिज पारि खोज्नु हाम्लाई,
हामी तेती खेर के गर्न सक्छौ र, केवल एक दर्शक हुने सिवाय
तिमि हुनेछौ हाम्रो स्थानमा भन्छन नि स्याउ कदापी अंगुर को बोट मुनि झर्दैन
अनि तिमि एउटा चिठी लेख्नु, माफी माग्न होइन प्रयास्चित को लागि!
5 comments:
तिम्रो मन
म पनि तिम्रो यादमा यो कविता कोर्दैछु
तिमी पनि कहाँ बुझ्छौ र यो पीडा
समयलाई दोश दिनु गल्ती हो
तिमी र मैले ल्याएको यो दुरीलाई
म त हरेक दिन सम्झने गर्छु
नत्रकी केवल त्यो एक दिन
निर्दयी त अवस्य थिहिन, माया धेरैनै गरे
तिम्रो आँखामा मेरो माया केवल भुल भएछ
मेरा हरेक प्रयत्नले तिम्रो मुटु फुटाईदिन
म त्यसको लागि छ्यमा चाहान्छु!
बुझ्ने प्रयास गर्दा गर्दै समयले डाडा कातिसकेछ
क्षितिज पारीको के कुरा
म यहाँ अहिले नै दर्शक बनेकी छु
माफि धेरै नै मागे तर पाउन सकिन
त्यसैले प्रयास्चित गर्दै छु!!
Thanks Anonymous! I hope the person you referring to understands your feelings! Thanks for the comments!
Everything is fair in love and war!!
ओठ हास्न खोज्दा खोज्दै आशु छल्की गयो !
जितेउ तिम्ले अन्तिम खेल हार मेरै भयो !
Hahaha!who is this commenting? pretty funny.
Post a Comment